Advertisement

नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशन सम्पन्न

0 59

Advertisement

१७ बैशाख, वीरगन्ज। नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशन वीरगन्जमा भब्यताका साथ सम्पन्न भएको छ।अधिवेसनबाट सरिता गौतमको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यसमितिको अध्यक्षमा सरिता गौतम, उपाध्यक्षमा तारा कुमारी राई कार्की, बिष्णु क्षेत्री,सर्मिला रानाभाट,शुशिला टमाटा बरिष्ठ उपाध्यक्ष भगवती फुयाल महासचिव शशी शाह उप—महासचिव कविता साही, लक्ष्मी सिंह,कोषाध्यक्ष उर्मिला थापा ,सह—कोषाध्यक्ष ब्रिन्जु शाह केन्द्रिय सदस्यहरुमा रिना गौतम, सुकमाया परियार (निशा परियार ),अनु शर्मा, लक्ष्मी थापा, उर्मिला कार्की वस्नेत ,खगीसरा लामीछाने , ,तुलसी देवी न्यौपाने ,लता शाह, निशा सिंह ,सिता क्षेत्री ,विमला श्रेष्ठ (कार्की),सम्झना गुरुङ निर्वाचित भएका छन् ।

कार्यक्रम विहिबार उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।कार्यक्रममा लामो समयदेखि निष्ठा र समर्पणका साथ महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल संगठनकर्ता एवं समाजसेवीका रूपमा निरन्तर सक्रियरही निष्ठापूर्वक व्यटिपार्लर सञ्चालन गरेको भन्दै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा लगायतलाई सम्मान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.