Advertisement

मन्त्रीको टुंगो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै

0 11

Advertisement

१४ चैत, काठमाडौं । मन्त्रीको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। मंगलबार दिउँसो १२ बजे पार्टीको सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको मन्त्रिपरिषदमा एकीकृत समाजवादीले एक राज्यमन्त्री सहित दुई वटा मन्त्रालय पाउने तय भएको छ। सरकारमा जाने निश्चित भए पनि समाजवादीले कसकसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन।

आजको सचिवालय बैठकले कुन-कुन मन्त्रालयमा कस-कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.