Advertisement

नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ

0 32

Advertisement

०२ चैत, काठमाडौं । नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया छन्।

जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो।

उनीहरुको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ।

त्यस्तै, मोबाइल, एम्पुल लागु औषधहरु, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीले जनाएके छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.