Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शंकर थापा ‘स्माइल’को संगीतमा रहेको ‘तिम्रै हुनेछु’ सार्वजनिक  ( भिडियो )

0 32

२५ माघ, काठमाडौं । भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक  मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन्।  प्रेमिल शैलीको यस गीतमा  गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छिन्।

यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन्।  विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।  

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।  दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘डी मिङसो म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

Subscribe to our newsletter

भिडियो :



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.