Advertisement

चलचित्रकर्मी कल्याण कोषमा जम्मा भयाे पाँच कराेड, गायिका दिपा नारायण झाले गरिन पाचलाख आर्थिक सहयोग

0 221

Advertisement

०३ माघ, काठमाडौँ । हाम्रा चलचित्रकर्मी कल्याणका लागि स्थापित ‘कल्याणकारी कोष’ मा सहयोग गर्नु हुने देश तथा बिदेशमा रहनुहुने मनकारी, हृदयभएका सवै चलचित्रकर्मी, दाता, संघ, सस्था प्रती हार्दिक आभार ब्यक्त गर्नु हुदै चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषको लागि रास्ट्र,अन्तरास्ट्रिय बहुचर्चित अनि लोकप्रिय गायक उदितनारायण झा, सफल गायिका दिपानारायण झा, सफल गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झा को तर्फबाट रु. ५,००,००० (पाचलाख) लोकप्रिय, चर्चित चलचित्रकर्मी समाजसेवी दिपकराज गिरी, दिपाश्री निरौला बाट १, १ लाख, लोकप्रिय, कलाकर्मी समाजसेवी निर्मल शर्मा र बहुचर्चित नायिका स्वस्तिमा खड्का बाट रु. ५१,००० रुपैया र FAAN केन्द्रिय कार्यस मिति सदस्य, चलचित्र बिकाश बोर्ड अन्तर्गत महिला श-शक्तिकरण कि संयोजक, समाजसेवी, चलचित्रकर्मी गिता नेपाल ” शारदा” बाट रु ११,००० एघार हजार, रुपैया चलचित्रकर्मी कल्याणकारी कोषलाई प्रदान गरेका छन् ।

चलचित्रकर्मी कल्याणकारी कोष कि संयोजक बसुन्धरा भुषाल, चलचित्र बिकाश बोर्ड का अध्यक्ष भुवन के. सी. “सङ्गीत, नाट्य प्रज्ञा प्रतिष्टान का पुर्व उपकुलपति, चलचित्र बिकाश बोर्ड का पुर्व अध्यक्ष, विशिस्ट सङ्गीतकर्मी शम्भुजित बास्कोटा, चलचित्र बिकाश बोर्डको पुर्व अध्यक्ष, NFS का अध्यक्ष विशिस्ट कलाकर्मी कृष्ण मल्ल, चलचित्र निर्माता संघका पुर्व अध्यक्ष, समाजसेवी, चलचित्र बिकाश बोर्ड का पुर्व अध्यक्ष राज कुमार राई साथै कल्याणकारी कोषका सदस्यहरु क्रमश : नारायण प्रधान (अध्यक्ष :द्वन्द चलचित्र कलाकार संघ ) पुष्कर लामा (अध्यक्ष, चलचित्र प्राविधिक संघ) लोकप्रिय, वरिष्ठ चलचित्रकर्मी दिपाश्री निरौला, FAAN केन्द्रिय अध्यक्ष रविन्द्र खड्का, सदस्य, FAAN केन्द्रिय कार्य समिति सदस्य तथा सेन्सर बोर्ड सदस्य राजेश महर्जन, FAAN को केन्द्रिय उपाध्यक्ष, वरिष्ठ कलाकर्मी मोहन निरौला, प्राविधिक संघ का पुर्व अध्यक्ष, वरिष्ठ प्राविधिक मनोज केसी, FAAN केन्द्रिय कार्य समिति का सदस्यहर गोपाल नेपाल ” छन्दे” उद्दव भट्टराई, रामेस्वर बुर्लाकोटी लगायत थुप्रै वरिष्ठ चलचित्रकर्मी, सन्चारकर्मी, कर्मचारीहरुको समुपस्थितीमा सु-सम्पन्न कार्यक्रममा कल्याणकारी कोषका सदस्य समेत रहेका सन्चारकर्मी, चलचित्रकर्मी वसन्त राज रिजालले गर्नु भएको थियो !

“सदैव स्वास्थ उपचारमा शुभ-चिन्तक, जनता सङ हात फैलाउगु पर्ने हामी चलचित्रकर्मीका बाध्यता, बिडम्बनाको अन्त्य कहिले होला” नेपाल सरकारलाई प्रश्न समेत गरेका थिए ! चलचित्रकर्मी कल्याणकारी कोषका सदस्य तथा नेपाल चलचित्र कलाकार संघ FAAN केन्द्रिय कार्यसमितिका अध्यक्ष एवम् कलाकर्मी रवीन्द्र खड्काले सहयोगी, दाता, मनकारी हृदयहरु सवैमा पुनः हार्दिक धन्यवाद दिएका थिए !

नेपालभाषाको सबै भन्दा लामो तथा ठूलो म्युजिक भिडियो अवार्ड यहि माघ २९ गते आइतबार नेपाल प्रज्ञा भवन कमलादी, काठमांडूमा सबै कलाकर्मी सहभागी भै सफल गरौ !



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.