Advertisement

मेसी र मोड्रिकलाई अन्तिम अवसर

0 68

Advertisement

२७ मंसिर, काठमाडौं । दुई आइकोनिक बालोन डि ओर नम्बर १० र दुई विश्वकप फाइनल खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर रहेको छ । अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक मंगलबार राति हुने पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

पेरिस सेन्ट जर्मेन पिएसजीका ३५ वर्षीय मेसी र रियल मड्रिडका ३५ वर्षीय करियरको अन्तिममा फाइलन खेल्ने या तेस्रो स्थानको लागि भिड्ने पक्का छ । सन्ताहन्तपछि दुबै खेलाडीको अन्तर्राष्ट्रिय खेल करियर अन्त्य हुने छ। यस खेलको विजेताले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

दुबै टोलीले क्वार्टरफाइनलमा जितका लागि पेनाल्टी सुटआउटको साहारालिए । अर्जेन्टिनाले नेदरल्यान्ड्स तथा क्रोएसियाले सर्वाधिक सफल ब्राजिललाई हराएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.