Advertisement

ह्यारी र मेघन रिपल अफ होप अर्वाडबाट पुरस्कृत

0 28

Advertisement

२२ मंसिर, न्युयोर्क । प्रिन्स ह्यारी र मेघनले रोबर्ट एफ केनेडी ह्युमन राइट्स (आरएफकेएचआर) संस्थाबाट रिपल अफ होप पुरस्कार प्राप्त गरेका छन्। ‘हामीलाई थाहा छ आशाको लहर परिवर्तनको लहरमा परिणत हुन सक्छ’, न्युयोर्कमा आयोजित एक समारोहमा जातीय न्याय र मानसिक स्वास्थ्य कार्यको लागि पुरस्कार प्राप्त गरेपछि ड्युक र डचेस अफ ससेक्सले भने ।

समारोहमा ह्यारी र मर्के दुबैले उनीहरूको ‘डरमा साहस र घृणामा प्रेमको विश्वास’ बारे पनि कुरा गरे । अभिनेता एलेक बाल्डविनले समारोहको आयोजना गरेका थिए ।
आरएफकेएचआर एउटा मानव अधिकार वकालत गर्ने संस्था हो जसले सामूहिक कारावास, जातीय न्याय र लिङ्गमा आधारित हिंसा जस्ता मुद्दाहरूमा केन्द्रित छ ।

यसले सामाजिक परिवर्तनको लागि अटल प्रतिबद्धता र समानता, न्याय र मानव अधिकारको संरक्षण र प्रबद्र्धन गर्नेलाई सम्मान गर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.