Advertisement

सुन चाँदीको बुधबार कति छ बजार भाउ ?

0 108

Advertisement

२१ मंसिर, काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९९ हजार ३०० रूपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै महासंघले आज चाँदीको मूल्य १ हजार ३५० रूपैयाँ छ । महासंघका अनुसार बुधबार सुन चाँदी दुबैको भाउ अघिल्लो दिनको तुलनामा स्थीर रहेको छ ।

हिजो मंसिर २० गते मंगलबार छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रूपैयाँमा झरेको थियो । यस्तै तेजावी सुन पनि प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार ८०० रूपैयाँमा झरेर कारोबार भएको थियो ।

यस्तै हिजो मंगलबार चाँदीको भाउ तोलामा ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार पाँच कारोबार दिनसम्म बढ्दा सुन २ हजार ५०० रुपैयाँ तथा चाँदी १०० रुपैयाँले वृद्धि भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २२.३० डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.