Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आत्मघाती आक्रमणमा परेर पाकिस्तानको क्वेटामा २ जनाको मृत्यु

0 65

१४ मंसिर, काठमाडौं । पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते भएका हुन् ।

क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी छन् ।

विस्फोटमा ३ वडा गाडीमा क्षति पुगेको छ । आतंकवादी समूह तहरिक ए तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।

Subscribe to our newsletter

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनामा निन्दा गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.