Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बाल्टिनमा राखेको पानीमा डुबेर गौशालामा एक बालकको मृत्यु

0 41

२०कात्तिक, काठमाडौं । बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ।

काठमाडौं महानगरपालिका-९ गौशालामा रहेको तुलसी गेष्ट हाउसको छतमा राखेको पानीमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको हो।

उक्त गेष्ट हाउसमा बसेका बाँकेको बैजनाध घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा आरोजको मृत्यु भएको प्रहरीले जनाएको छ।

Subscribe to our newsletter

उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.