Advertisement

महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यू

0 250

Advertisement

१० कार्तिक, महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिका–८ मा दुई पक्षबीच हिजाे दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म हिजाे अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू लगाइएको जनाइएको छ ।

सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.