Advertisement

असोज १२–१४ गतेसम्म भृकुटीमण्डपमा ‘अटो एक्स्पो’ हुँदै, यस्ता छन् विशेषता

0 70

Advertisement

०१ असाेज, काठमाडौं । दशैंको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा अटो–एक्स्पो मेला लाग्ने भएको छ । सो अवसरमा नयाँ तथा पूराना सबै प्रकारका गाडी पाईने भएको छ । आयोजक संस्था क्यास अन ह्विलको ओाजनामा हुने उक्त अटो मेलामा सहभागी भइ लाभ उठाउनको लागि आग्रह गरिएको छ ।

क्यान अन ह्विलका अध्यक्ष मोहन भण्डारीले भने,‘गाडी किनबेच या एक्सचेन्च गर्न अहिलेको जमानामा थुप्रै विकल्प छन् । हाम्रोबजार डटकम, क्यास अन ह्विल र अन्य सामाजिक सञ्जालमार्फत पनि यो काम भैरहेको छ । तर, भृकटीमण्डपमा यही असोज १२ गतेदेखि हुने मेलामा भने २ सय भन्दा बढि प्रयोग गरिएका गाडीका विक्रेताहरु हुनेछन्, ब्राण्ड न्यु कार पनि अफर मूल्यमा राखिनेछन् ।’

एक्सपोमा किन्ने र बेच्नेबीच सिधा डिल हुने पनि आयोजकले जनाएको छ । मेलाको उद्घाटन भने भौतिक पूर्वाधा तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले गर्ने विश्वास लिईएको छ । मेलाको मिडिया पाटर्नर भने प्राइम टिभी रहेको छ । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

मेलाको बारेमा विस्तृत जानकारीको लागि लिंकमा क्लिक गर्नुहोला ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.