Advertisement

एयर होस्टेससँग बिहे गर्दै सलोन बस्नेत

0 339

Advertisement

०९ भदाै, काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए ।

चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए । ‘बिहेका लागि परिवारले पनि अनुमति दिनुभएको छ ।

दुई वर्षभित्रै बिहे गर्ने हाम्रो योजना छ,’ सलोनले भने, ‘हामीले सम्बन्धको चार वर्ष बितायौं । प्रतिबद्ध हुने निर्णयपछि गत वर्ष मात्रै रिलेसनलाई बाहिर ल्याएका हौं ।’

ढिलोमा दुई वर्षभित्र विवाह गर्ने र यसको जिम्मा परिवारले आफूहरुलाई नै छाडिदिएको उनले बताए । करिश्माले पनि यो छेकोमा लेखेकी छन्, ‘सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन देख्न, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु ।’

करिश्मा पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेस हुन् । अभिनेता सलोनका ‘हनीबनी’ र ‘मिलन’ फिल्म रिलिजको तयारीमा छन् । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी बुधबार रिलेसनसिपको चौथो वर्षगाँठ मनाउँदैछन् । सम्बन्धलाई तीन वर्ष गुपचुप राखेका उनीहरुले गत वर्षको भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए ।

चौथो प्रेम सम्बन्धमा गाँसिएको चार वर्ष पुगेको सन्दर्भमा कुरा गर्दै सलोनले आफूहरु दुई वर्षभित्रै विवाह गर्ने तयारीमा रहेको बताए ‘बिहेका लागि परिवारले पनि अनुमति दिनुभएको छ ।

दुई वर्षभित्रै बिहे गर्ने हाम्रो योजना छ,’ सलोनले भने, ‘हामीले सम्बन्धको चार वर्ष बितायौं । प्रतिबद्ध हुने निर्णयपछि गत वर्ष मात्रै रिलेसनलाई बाहिर ल्याएका हौं ।’ढिलोमा दुई वर्षभित्र विवाह गर्ने र यसको जिम्मा परिवारले आफूहरुलाई नै छाडिदिएको उनले बताए ।

करिश्माले पनि यो छेकोमा लेखेकी छन्, ‘सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन देख्न, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु ।’

करिश्मा पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेस हुन् । अभिनेता सलोनका ‘हनीबनी’ र ‘मिलन’ फिल्म रिलिजको तयारीमा छन् । फिल्म ह्रस्वदीर्घ छायांकनको तयारीमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.