Advertisement

सानीभेरी नदीमा युवकको शव फेला

0 74

Advertisement

०१ भदाै, काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका– ४ स्थित सानीभेरी नदीको बीचमा बनेको टापुमा बुधबार अन्दाजी २९–३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको टोलीले उक्त शव निकालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन । घटनाको थप विवरण आउन भने बाँकी रहेको सोतीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.