Advertisement

निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ

0 106

Advertisement

०१ भदाै, काठमाडौँ । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी धनुषाकी निहारिका राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

काठमाडौँको माइतीघर मण्डला र वसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.