Advertisement

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शेखर समूहको छुट्टै बधाई कार्यक्रम

0 78

Advertisement

०१ भदाै, काठमाडौँ । नेपाली काँग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ ।

यसअघि सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा देशभरका जनप्रतिनिधिका लागि बधाई, शुभकामना तथा अभिमुखीकरण गरिएकोमा शेखर समूहले आज छुट्टै कार्यक्रम राखेको हो ।

बिहान ८ बजेदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बधाई, शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा संस्थापनइतर पक्षका निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष (उपाध्यक्ष, प्रमुख) उपप्रमुख र (जिसस प्रमुख)उपप्रमुख सहभागी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.