Advertisement

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 123

Advertisement

२६ साउन, कठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार १ सय रुपैयाँम कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोेबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.