Advertisement

फुटेज डिलिट प्रकरणमा अर्थमन्त्रीलाई ‘क्लिन चिट’ (प्रतिवेदन सहित)

0 175

Advertisement

१४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयको गोप्य शाखामा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दर हेरफेर गराएको विषयमा संसदीय छानबिन समितिले प्रतिवेदन संसदमा बुझाएको छ। शुक्रबार समितिले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरेको पैतिवेदनमा तत्कालिन अर्थमन्त्री तथा छानविनमा परेका व्यक्ति अर्थमन्त्री जनादर्न शर्मालाई क्लिन चिट दिएको छ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले जुटाएको अनुसन्धान प्रमाणले उनलाई निर्दोष देखाएको हो । उक्त अनुसन्धानमा नेकपा एमालले भने आफ्नो असन्तुष्टि देखाएर छानविन समितिको प्रतिवेदनको ३१ औं पेजमा आफ्नो असहमति जनाएको छ ।

प्रतिवेदन:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.