Advertisement

अर्थमन्त्रीको विरोधमा उत्रिएका युवासंघका कार्यकर्ता पक्राउ

0 69

Advertisement

२२ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेकपा एमालेको भातृ सङ्गठन युवासंघका कार्यकर्ता पक्राउ परेका छन् ।

सिंहदरवारको दक्षिण गेटमा प्लेकार्डसहित कालोझण्डा देखाएर विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.