Advertisement

गठ्ठाघरमा दुर्घटना हुँदा स्कुटरमा सवार किशोरीको मृत्यु

0 132

Advertisement

२२ असार, काठमाडाैँ । भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् ।

मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.