Advertisement

सीमा क्षेत्रमा बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

0 207

Advertisement

१८ जेठ, सिरहा । सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ ।

प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।

उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका लागि लैजाने क्रममा सीमा सुरक्षामा खटीएका सशस्त्र प्रहरी बलले उनीहरु उद्दार गरेको बाहिनीपति डीआईजी ठाडामगरले जानकारी दिए ।

उनका अनुसार सीमा नाकाहरुमा मानव बेचबिखनका घट्नाहरु बढ्दो छ । यसलाई न्यूनीकरण गर्न सीमा सुरक्षा सशस्त्र प्रहरी बल गम्भीर बनेको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.