Advertisement

२४ घण्टामा थप चारजनामा कोरोना पुष्टि

0 190

Advertisement

११ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ८२८ जनाको एन्टिजेन परीक्षण गर्दा एकच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १२८ छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.