Advertisement

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

0 337

Advertisement

११ जेठ, काठमाडाैं । बिश्वकै सबैभन्दा होचो किशोरको कीर्तिमान नेपालका डोरबहादुर खपाङ्गीले बनाएका छन् । डोरबहादुर सिन्धुलीका हुन् । उनी १८ बर्षका भए । उनको उचाई ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च रहेको छ । खपाङ्गीले संसारकै होचा किशोर टीनएजरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गर्न सफल भएका हुन् ।

डोरबहादुरलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.