Advertisement

ऋषि बरालको निर्देशनमा ´झुमाबोलको गित सार्वजनिक

0 263

Advertisement

०९ जेठ, काठमाडाैँ । ऋषि बराल सिर्जनको निर्देशन रहेको ´झुमा`बोलको गित सार्वजनिक भएको छ ।

अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी जिबि चिरन र मोडेल निरुता शाहीको मुख्य अभिनय रहेको यस गितमा नवीन रावलको शब्द संगीत र नवीन रावल र पुजा देवकोटाको गायन रहेको छ।

सार्वजनिक गितको भिडियो लाई राम केसिको छायांकन अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण समायोजन रहेको छ।उक्त गितलाई निरुता शाहीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

कर्णाली परदेशको संस्कृति झल्काउने र पश्चिमीले ठेट भाषाको प्रयोग गरिएकाले यस गितलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष बिश्ववस्त रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.