भारतका प्र.म. मोदी लुम्बिनीमा आएपछी को नेपालीमा ट्विट
०२ जेठ, लुम्बिनी । भारतका प्र.म. मोदी लुम्बिनीमा आएपछी को नेपालीमा ट्विट गरेका छन् । ट्विटमा माेदी लेख्दछन् :
नेपाल आइपुगेको छु। बुद्धपूर्णिमाको विशेष अवसरमानेपालका अद्भूत जनताहरुमाझहुन पाउँदा खुशी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरुमासहभागी हुने अपेक्षामा छु।