Advertisement

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९  मा नेकपा एमालेको अग्रता

0 165

Advertisement

३१ बैशाख, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ को पछिल्लो मत गणना अनुसार नेकपा एमाले अग्रता कायम गरेको छ। ३ :३० बजे सम्मको मत गणना अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा नेकपा एमालेका मेयर उम्मेदवारले १२९ मत ल्याएका छन भने प्रतिस्पर्धी गठबन्धन बाट नेपाली कांग्रेसले १११ मत ल्याएका छन । त्यसै गरि एकीकृत समाजबादीले ५२ मत र राप्रपाले २० मत ल्याएका छन।

त्यसै गरि उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार ले १७० मत ल्याउदा प्रतिस्पर्धी गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३१ मत ल्याएका छन। त्यसै गरि एकीकृत समाजबादी बाट उप प्रमुखका उम्मेदवार ३४ मत ल्याएका छन भने राप्रप्रा बाट उप प्रमुख उम्मेदवारले २५ मत ल्याएका छन ।

वडा नं ९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले १४२ मत ल्याउदा प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवारले ११७ मत ल्याएका छन । त्यसै गरि नेकपा एकीकृत समाजबादी बाट वडा अध्यक्षमा ३५ मत र राप्रपा बाट वडा अध्यक्षले २३ मत ल्याएका छन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.