Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियोसहित]

0 179

३० बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए ।

Subscribe to our newsletter

जोशीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको तर ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

मतदानस्थल तोडफोडको भिडियो चर्चित हास्यकलाकार मधुसुदन पाठक ‘सीतेबा’ले फेसबूकमा राखेका छन् ।

यो सीतेबाले मतदान गर्ने मतदान स्थल पनि हो ।

हेर्नुहोस्, भिडियो :

लाेकान्तरबाट



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.