काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित

0 208

३० बैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ।

एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको स्थिति आएको हो। झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए।

यो सँगै मतदान प्रकिया स्थगित भएको छ। अहिले सर्वदलीय बैठक बसेर दुवै पक्षबीच छलफल भइरहेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.