Advertisement

उद्बब सिलवालको नयाँ गित ‘रोलेक्स र गुचि’ सार्वजनिक

0 320

Advertisement

२३ बैशाख, काठमाडाैँ । अमेरिका ,निर्माता निर्देशक तथा मोडल उद्बब सिलवालको नयाँ म्युजिक भिडियो ‘रोलेक्स र गुचि’ सार्वजनिक भएको छ।

पर्दा पछाडि रहेर आधा दर्जन म्युजिक भिडियो बनाईसक्नु भऐका उद्बब सिलवाल यस गित मार्फत आफै पर्दा मा देखिनु भएको छ।

यस गितका गाएक कुसल वराल हुन भने मोडल मा शैलि मल्ल ,विना श्रेस्ठ र केहि अमेरिकन युवतिले साथ दिएका छन् भने साथौ ग्याङ्ग ईस्टार भुमिकामा टेकेन्द बहादुर बिस्ट, लय नौपाने , सुनिल अधिकारि ले आफ्ने कला पस्तुति गरेका छन ।

साथै सिनेमाटोग्राफी कमल पान्डे र र्र्याप मा संकेत उप्रेती रहेको गितका साहायक निर्माता राजेन्द्र क्षेत्रि ले बताउनु भएको छ।

भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.