Advertisement

‘मायाको मौसम’मा सुधिर र जुनाको रोमान्स ( भिडियो )

0 290

Advertisement

२२ बैशाख, काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ। यस गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको सुमधुर स्वर सुन्न सकिन्छ। रोमान्टिक भर्सनको ‘यस गीतलाई शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानल ‘सुधिर श्रेष्ठ सिर्कार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.