Advertisement

अप्रिलमा भित्रिए ५८ हजार ३४८ विदेशी पर्यटक

0 164

Advertisement

१९ बैशाख, काठमाडौँ । सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार यस अवधिमा २२ हजार ४ सय ७७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुुसार सन् २०२२ मा हालसम्म १ लाख ३७ हजार ९५ जना विदेशीले नेपाल भ्रमण गरिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.