Advertisement

उदय सोताङ र गीताको स्वरमा ‘थाहा छैन’ सार्वजनिक ( भिडियो )

0 314

Advertisement

१७ बैशाख, काठमाडाैं ।

माओवादी जनयद्धको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ ।

यस गीतमा शब्द अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको रहेको छ। गायक सोताङको नै गीतमा संगीत रहेको छ। गीतलाई कृष्ण लिम्बुले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा मुकुन भुषाल र बिमला लिम्बु फिचर्ड छन्।

sउत्सव दाहालले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। सुमन योञ्जन निर्माता रहेको यस भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो। देविथान म्युजिकको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.