Advertisement

कोभिड १९ ले थला परेको अर्थतन्त्र बिच बाह्रबिसे नगरपालिकाकाले हासिल गरेकाे सफलता डिजिटल संबादमा

0 733

Advertisement

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमा फुन्जो शर्पासंग

०९ चैत, सिन्धुपाल्चाेक । कोभिड १९ को माहामारी पछी बिश्वकै आर्थीक रुपमा थला परेको अर्थतन्त्र बिच बाह्रबिसे नगरपालिकाकाले गरेको बिकासका निर्माणका बारेमा समसामायीक बिषयमा नगर प्रमुख निमा फुन्जो शर्पा संग डिजिटल खबरले डिजिटल संबाद

कोभिड १९ ले बाह्रबिसे नगरपालिकाका ९ सिन्धुपाल्चोकको महिलाको मृत्य पष्चात थपिएको चुनौती संगै नगरपालिकाको बिकासले पनि गति लिएको बताउनुहुन्छ नगर प्रमुख । जन प्रतिनिधिहरु र जनताको साथ र सहयोगले शिक्षा स्वास्य र रोजगारीको क्षेत्रमा अहोरातको खटाईले तिब्र गतिले बिकास निर्माणले गति लिएको छ ।

भौगोलिक हिसाबले धेरैनै रमणीय क्षेत्रभए पनि प्रकृतिक प्रकोपले धेरैनै ठाँउमा बाडी र पहिरो गए पनि प्रकृतिक प्रकोपको सामना गर्दै देश र जनताको साथ र सहयोगले घर घरमा कृषिको मल बिउ बिजनका साथै बृद्धबृद्धाहरुलाई बृद्धभत्ता समेत पु¥याएका छौ । शिक्षा र स्वस्थ्यका तालिमहरु सञ्चालन गरेर बिभित्र ठाँउमा स्वस्थ्य चौकीको निर्माण गरीएको र पशुपालनलाई टेवा पु¥याउदै पशु बिमाको सुबिधा समेत उपलब्ध गराएको जानकारी गरउनु भयो नगर प्रमुख निमा फुन्जो शर्पाले ।

सुनै नगर प्रमुखको आफ्नै शब्दमा :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.