Advertisement

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेट  

0 277

Advertisement

१४ माघ, काठमाडाैँ । सत्तागठबन्धनका तनि नेताबीच बालुवाटारमा भेट भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता जारी रहेको एक नेताले बताए।

नेताबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। स्थानीय तह निर्वाचनका विषयमा पनि छलफल भएको जनइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा तीन नेताबीच भेट भएको हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.