दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख
१० माघ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएको रुख । मुग्लिङ पोखरा सडक विस्तारका लागि अहिले रुख कटान कार्य जारी छ ।
तस्वीर : कृष्ण न्यौपाने/रासस
Recover your password.
A password will be e-mailed to you.