Advertisement

इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी

0 251

Advertisement

०२ माघ, इलाम । इलाम सूर्योदय नगरपालिका ४ अन्तुको इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी भएको छ। आगलागी अहिले पनि भइरहेको प्रालीका आइतबारेस्थित उद्योगका प्रबन्धक ओम काफ्लेले जानकारी दिएका छन्। प्रालीका अन्तु र आइतबारेमा गरी दुई उद्योग रहेका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन। आगो नियन्त्रणका लागि दमकल त्यसतर्फ गइरहेको बताइएको छ। क्षतिको विवरण आउन बाँकी छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.