Advertisement

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

0 491

Advertisement

०२ माघ, एजेन्सी । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। “राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो। प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार “पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो । पीडितको शल्यक्रिया भएरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.