शरीर जोडिएका जुम्ल्याहा दाजुभाइले पाए खोजे जस्तै सरकारी जागिर
०२ माघ, काठमाडाैं । भारतको पञ्जाबमा १९ वर्षअघि जोडिएको शरीर भएर जन्मिएका जुम्ल्याहा दाजुभाइलाई आमाबुवाले परित्याग गरेका थिए। तिनै दाजुभाइको अहिले चर्चा भइरहेको छ।
सोहना सिंह र मोहना सिंहले एउटा सरकारी कम्पनीमा इलेक्ट्रिसियनको काम पाएका छन्।
हेर्नुहोस् यो रोचक भिडियाे :
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`