Advertisement

सरोज खनालको फिल्म बगान

0 629

Advertisement

०२ माघ, काठमाडौं । यो दृश्य आफैमा विचारणीय छ । दृश्यमा एकजना सुत्केरी महिला छिन । उनी घाममा तेल घसेर बसेकी छिन् । साथमा शिशु पनि छन् ।

नेपाली सुत्केरी महिला त्यसमाथि पनि ग्रामीण भेगको प्रचलन यस्तै छ । यही प्रचलनलाई उतारेका छन् सरोज खनालले । चलचित्र बगानमा सरोज खनालले ग्रामीण सुत्केरी महिलाको कथा समेटेका छन् ।

खनाल समाज, संस्कृति र इतिहासलाई चलचित्रमा समेट्ने कलाकारमध्ये पर्दछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.