Advertisement

गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा

0 702

Advertisement

२० पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य जिल्ला समन्वय समिति रसुवा सरुवा भएका छन।

गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा आएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको ५७ उपसचिवहरुको सरुवामा गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सापकोटा आएका हुन।

मध्य नेपाल नगरपालिका लमजुंगमा रहेका सापकोटाले बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वासिन्दा सापकोटा आए संगै यस अघिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य जिल्ला समन्वय समिति रसुवा सरुवा भएका छन।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.