नम्रता श्रेष्ठको बोल्ड अवतार (फोटोफिचर)
०४ पुस, काठमाडौँ । नम्रता श्रेष्ठले सामाजिक संजाल फेसबुमा बेल्ड अवतारमा केही तस्बिर सार्वजनिक गरेकी छन् । उनी मिस नेपाल २०२० को विजेता हुन् ।
पुस महिनाको जाडाेमा मिस नेपाल श्रेष्ठको बोल्ड अवतारले सामाजिक संजाल फेसबु ततायकी मात्र छैनन् उनको फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ ।