Advertisement

युभेन्ट्सको सहज जित

0 684

Advertisement

१५ मंसिर, एजेन्सी । इटालिय सिरी ‘ए’मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई सहज जित दिलाउनको लागि पाउलो डिबाला र अल्भारो मोराटाले समान एक-एक गोल गरे ।

खेलको १२औं मिटेनमा डिबालाले खोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले डिजान कुलुसेभ्स्कीको पास गोल गरेका थिए ।
७०औं मिनेटमा अल्भारोले गोल गर्दै युभन्ट्सलाई जित दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडेको छ । अंकतालिकामा युभेन्ट्स सातौं स्थामा रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.