यी हुन् आज टप टेन कारोबार भएका कम्पनी
०१ मङ्सिर , काठमाडौँ । आज परिसूचक नेप्से १६ दशमलव ९५ अंकले घटेर २,८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।