Advertisement

सिएरा लिओनमा तेल ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ८४ जना मृत्यु, दर्जनौ घाइते

0 488

Advertisement

२० कात्तिक, काठमाडौं । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा तेल ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ८४ जनाको ज्यान गएको छ । सिएर लिओनको राजधानी फ्रिटाउनका भएको विष्फोटमा अन्यत दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीकाअनुसार सहरको एब व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विष्फोट भएको हो ।

कतिपयले विष्फोटबाट १०० जनाभन्दा धेरैको ज्यान गएको बताएपनि त्यसको आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।

सरकारले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग गरिने बताएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.