Advertisement

युवा समाजसेवी हरि पुन काे सक्रियतामा संकलित रकम पिडितलाई हस्तान्तरण

0 1,841

Advertisement

याेगेन्द्र खरेल

१९ कात्तिक, लिस्वाेन पाेर्चुगल ।
बाग्लुङ जिल्ला ढाेरपाटन नगरपालिका घर भई पाेर्चुगललाई कर्मक्षेत्र बनाएका युवा समाजसेवी हरि पुन ले विभिन्न अभियान चलाई पिडितहरुलाई आर्थिक संकलन गरि हस्तान्तरण गर्दै आइरहेका छन । यहि क्रममा सेवा नै धर्म हाे , शाेभा बचाउ अभियान मार्फत उनी , शर्मिला पुन र ज्ञानेन्द्र बहादुुर छन्त्याल काे सक्रियतामा संकलित करिब दुई लाख एकहक्तर हजार दस रुपैयाँ बराबरको रकम अस्मिता भन्डारि मार्फत पिडित शाेभा भन्डारिलाई हस्तान्तरण गरिएकाे छ ।

यश महान अभियानमा आर्थिक तथा अन्य सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु प्रति पुन ले हार्दिक धन्यवाद दिदै , आगामी दिनहरुमा समेत मानवीय सहयोग काे लागि निरन्तर लागिरहने प्रतिबद्धता गरेका छन ।
सहयोगी मनहरुको नामावली यसप्रकार छ।

नाम                      ठेगाना      यूरो

१) हरि पुन+शर्मिला पुन मगर ( ढोरपातन, ६ बग्लुंग) २५१
२)यम +रत्न गुरुँग (पोखरा)। १५१
३)सुरेश मल्ल थकुरी। (पर्वत)। १११
४)मित्र निधि गौतम( बिक्रम गौतम( बाग्लुंग) १०१
५)ज्ञानेंद्र छन्त्याल। ( निशी खोला गाउपालिका २)। ५१
६) महेन्द्र छन्त्याल। (तमानखोला गा.पा ४) ५५
७))नरेन्द्र हमाल। ( बाग्लुंग बजार २) ५१.११
८) प्रेम खड़का। ( बाग्लुंग) ५५
९)बल बहादुर भण्डारी (ढोरपातन नगरपालिका -६)। ६१
१० दुर्गा भण्डारी। ( ढोरपातन न.पा.-६)। ५१

११) देव बहादुर छन्त्याल ( निशिखोला गा.पा.२) ५१
१२) देवेन्द्र पुन ढोरपातन न.पा.६ बाग्लूँग ५१
१३) दिनेश पुन। ढोरपातन न.पा६)। ५१
१४)दिपक पुन। ढोरपातन न.पा-६ ५१
१५)खगेन्द्र श्रेस्ठ। बुर्तिबाँग ६१
१६)बम बहादुर जि.सी। बाग्लूँग न.८ सिगाना। ५१
१७)सुर्य हमाल। काठेखोला गा.पा.२ बाग्लूँग। ५५
१८)केशभ बगाले। ढोरपातन न .पा -६हाल Bahrain। रू ५०००
१९)ज्ञानु गौतम। ढोरपातन न.पा ६ २१
२०) आशिष बि.सि। ढोरपातन न.पा.६ ३१
२१)रबिन्द्र घर्ती मगर। ढोरपातन न.पा.४ ३१
२२)बुद्ध मगर। ओखल-ढुङ्गा। २५
२३)यकिन्द्र हमाल। खाठेखोला -गाऊँ पालिका २- २१
२४) अर्जुन थापा मगर। बडीगाड गा.पा २। २१
२५)प्रेम सूबेदी। जैमनी-७ २५

२६) स्मृति छन्त्याल। निशिखोला गा.पा.२। ११
२७)ओमकार थापा मगर। ढोरपातन न. पा-६। २१
२८)रेम बहादुर छन्त्याल। निशिखोला गा.पा-२। २१
२९)भुमी सापकोटा। जैमानी -२ बाग्लूँग। १५
३०)भरत बूढ़ा मगर। रुकुम २०
३१)खुम बहादुर पुलामी मगर अर्घाखाचि १५
३२)मिमु सुनार पर्वत १०
३३) हुतराज पुन लेबाङ
३४) हिकमत घर्ती मगर रुकुम ११
३५)हरि छेत्री बाग्लूँग १०
३६) कृष्ण के.सी बाग्लूँग न.पा-१२ अमलचौर। १५
३७) रबिन पाइजा मगर म्याग्दी २१
३८) सुजन थापा मगर तनहूँ। १०
३९) सुदर्शन शर्मा पौडेल ४ राता माता, बाग्लूँग। १५
४०)बिबेक रोय इण्डिया २०

४१) रबिन मगर स्यांङजा १०
४२)शंकर खत्री। बाग्लूँग २१
४२)किरण दीप परिवार बाग्लुंग १०
४३)सबिना+नबिन श्रेस्ठ। KTM १०
४४) महेस मगर। सोलुखुम्बु। २०
४५)डोलेन्द्र राना। गल्कोट नगरपालिका वडा न ११ रिघा १५
४६) सुजन गुरुँग। पोखरा १५
४७) बिनोद के.सी बाग्लूँग F २१
४८) झकश भण्डारी। ढोरपातन न.पा-६ ३५
४९)अंजन बहादुर थापा। ५
५०) राजन+सबी श्रेस्ठ KTM २१
५१)बेल्मान बूढ़ाठोकी बड़ीगाड गा.पा, १० दर्लिंग। १०
५२) लोकेंद्र बि.क बड़ीगाड गा.पा.-९ १०
५३) सन्तोष पुन। म्याग्दी। २१
५४) छबि पौडेल निशिखोला गा.पा-२ , बाग्लुंग १५

जम्मा: यूरो १९६३.८४



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.