Advertisement

शेयरधनीले सर्वाधिक कमाएका १० कम्पनी, नेपाल पुनर्बीमा तेस्रो नम्बरमा

0 692

Advertisement

१७ कातिक, काठमाडौं । मंगलबार नेप्से सूचक २३.७६ अंकले सुधार हुँदा साहस उर्जाका शेयरधनीहरुले आज पनि सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रममा ४९ रुपैयाँले बढेर ५३९ रुपैयाँ कायम भएको छ । कम्पनीको शेयर मूल्य लगातार तीन दिनदेखि सर्किट लागिरहेको छ ।

त्यस्तै सर्वाधिक धेरै मूल्य बढ्नेमा गुडविल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्य ९.१६ प्रतिशतले सुधार हुँदा ८४४ रुपैयाँ कायम भएको छ । सर्वाधिक धेरै कमाउने तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको ८.६८ प्रतिशतले सुधार भएर १५०३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै कालिका पावरको ८.२८ प्रतिशत, रिडी हाइड्रोपावर ८.२५ प्रतिशत, कर्णाली डेभलपमेन्ट ७.५७ प्रतिशत, माउन्टेन हाइड्रो ७.५३ प्रतिशत, लुम्बिनी विकास ७.२४ प्रतिशत, ज्योति विकास ६.४५ प्रतिशत, तेह्रथुम पावरको ६.०५ प्रतिशलते बढेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.