Advertisement

उर्मिलालाई कोरोना संक्रमण

0 963

Advertisement

१६ कार्तिक, मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्मिला मातोडकरलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि उल्लेख गरेकी छन् ।

उर्मिला वर्तमान अवस्थामा ठूलो पर्दाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनको सक्रियताको कमी छैन । उनी आफ्ना फ्यानका लागि विशेष तस्वीर र भिडियो शेयर गरिरहन्छिन् ।

उनले ट्वीटरमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । उनी हाल क्वारेन्टाइनमा छिन् र स्वास्थ्य अवस्थामा स्थिर छ । ‘म कोभिड–१९ बाट संक्रमित भएकी छु । हाल म ठिक छु र आफूलाई क्वारेन्टाइन गरेकी छु । मेरो सम्पर्कमा आउनुभएका सबैलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछु । मेरा सबै प्रिय मानिसहरुलाई दीवाली उत्सवमा स्वास्थ्यलाई ध्यान दिनुहोला’, उनले लेखेकी छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.