Advertisement

कुटाकुटसम्म पुग्यो न्यायालयको विवाद (भिडियोसहित)

1 999

Advertisement

१२ कात्तिक, काठमाडौं । न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ ।

नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो ।

शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए ।

इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

हेर्नुहोस् भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.