Advertisement

टी–२० विश्वकप क्रिकेट : बङ्ग्लादेश र वेष्ट एण्डिज तथा पाकिस्तान र अफगानिस्तान खेल्दै

0 369

Advertisement

१२ कार्तिक, काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आज दिउँसो पौने ४ बजे बङ्ग्लादेश र वेष्ट एण्डिज खेल्ने छन् भने बेलुका पौने ८ बजे पाकिस्तान र अफगानिस्तान खेल्ने छन्।

बङ्गलादेश र वेष्ट एण्डिज आज पहिलो जितको खोजीमा हुनेछन् । यसअघि दुई खेल खेलेका दुवैले दुवैमा हार बेहोरेका छन् । यस्तै, समूह २ को शीर्ष स्थानमा रहेको पाकिस्तान आज लगातार तेस्रो जितको खोजी हुनेछ । यसअघि खेलेका दुवै खेलमा पाकिस्तानले जित निकालेको थियो ।

अफगानिस्तान भने आज दोस्रो जितको खोजीमा हुनेछ । एक खेल जितेको अफगानिस्तान २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.