दूध कसले खाने, कसले नखाने ? एक जानकारी
११ कार्तिक, काठमाडौं । स्वस्थ व्यक्तिले खानामा बोसोको मात्रा कम लिनुपर्दछ । दूधमा फ्याट् र क्यालोरी अत्याधिक हुने भएकाले यस्ता मानिसले दूध नलिदाँ राम्रो ।
मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसहरुलाई दूध सेवन असुरक्षित मानिन्छ ।
स्वास्थ्य मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वाथ्य व्यक्तिले नियमित दूध खाएमा ओभर न्युटिसनको समस्या हुन सक्छ ।
मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ ।
दूधमा स्याचुरेटेड फ्याट बढी पाईने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल हुने र तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ ।